Online Bible

- Reklamy -




हितोपदेश 16:20 - नेपाली नयाँ संशोधित संस्करण

20 उपदेशलाई ध्‍यान दिने मानिस फल्‍दो-फुल्‍दो हुन्‍छ, र परमप्रभुमा भरोसा राख्‍ने मानिसले आशिष्‌ पाउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 आफूले पाएको शिक्षामा ध्‍यान देऊ र तिमी सफल हुनेछौ। परमप्रभुमा भरोसा राख र तिमी प्रसन्‍न हुनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 मानिसहरूले उपदेश दिँदा जसले सुन्छ, त्यो मानिसलाई लाभ हुन्छ, अनि जसले परमप्रभु माथि भरोसा गर्छ त्यो धन्य हुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 जसले निर्देशनलाई ध्यान दिन्छ, उसको उन्‍नति हुन्छ, धन्य हो त्यो मानिस, जसले याहवेहमा भरोसा राख्दछ।

Viz kapitola kopírovat




हितोपदेश 16:20

Následuj nás:

Reklamy


Reklamy