हितोपदेश 16:19 - नेपाली नयाँ संशोधित संस्करण19 आत्मामा नम्र भएर थिचोमिचोमा परेकाहरूका माझमा रहनु अहङ्कारीहरूसित लूटको माल बाँड्नुभन्दा उत्तम हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 अहङ्कारीहरूसित मिलेर लुटका माल बाँडिलिनुभन्दा बरु नम्र भई दरिद्र रहनु उत्तम हो। Viz kapitolaपवित्र बाइबल19 अहङ्कारी मानिससित लूटको धन बाँड्नु भन्दा नम्र भएर गरीब मानिससित नम्र झैं बस्नु असल हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 अहङ्कारीहरूसित लुटको मालमा सहभागी हुनुभन्दा आत्मामा नम्र भई थिचोमिचोमा परेकाहरूका बीचमा रहनु असल हो। Viz kapitola |