हितोपदेश 16:16 - नेपाली नयाँ संशोधित संस्करण16 सुनभन्दा बुद्धि प्राप्त गर्नु, र चाँदीभन्दा त बरु समझदारी चुन्नु कत्ति उत्तम हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 सुन र चाँदी कमाउनुभन्दा ज्ञान र बुद्धि प्राप्त गर्नु धेरै असल हो। Viz kapitolaपवित्र बाइबल16 ज्ञान प्राप्त गर्नु सुन भन्दा असल हो। समझशक्ति प्राप्त गर्नु चाँदी भन्दा असल हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 सुनभन्दा बुद्धि प्राप्त गर्नु, र चाँदीभन्दा समझदारी रोज्नु कत्ति असल हो! Viz kapitola |