हितोपदेश 16:14 - नेपाली नयाँ संशोधित संस्करण14 राजाको क्रोध मृत्युको दूत हो, तर बुद्धिमान् मानिसले त्यो शान्त गराउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 बुद्धिमान् मानिसले राजालाई खुसी राख्ने चेष्टा गर्छ। राजा रिसाउनाले कसैको ज्यान जान सक्छ। Viz kapitolaपवित्र बाइबल14 जब राजा क्रोधित हुन्छ उसले कसैलाई पनि मार्न सक्छ तर ज्ञानी मानिसले उसलाई शान्त गराउँन सक्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 राजाको क्रोध मृत्युको दूत हो, तर बुद्धिमान् मानिसले त्यसलाई शान्त गराउँछ। Viz kapitola |