हितोपदेश 16:13 - नेपाली नयाँ संशोधित संस्करण13 राजाहरू ईमानदार ओठसँग प्रसन्न हुन्छन्, सत्य बोल्ने मानिसलाई तिनीहरू कदर गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 राजाले साँचो कुरा सुन्न चाहन्छन् र सत्य बोल्नेलाई उनले रुचाउँछन्। Viz kapitolaपवित्र बाइबल13 साँच्चो कुरा सुन्न मन पराउँने राजाहरूले ईमानदारीसंग बोल्ने मानिसहरूलाई मन पराउँछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 राजाहरूले इमानदार ओठलाई मन पराउँछन्; सत्य बोल्ने मानिसलाई तिनीहरूले मन पराउँछन्। Viz kapitola |