Online Bible

- Reklamy -




हितोपदेश 16:12 - नेपाली नयाँ संशोधित संस्करण

12 राजाहरूले कुकर्म घिनाउँछन्, किनभने धार्मिकताद्वारा नै सिंहासन स्‍थापित हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 राजाहरूले दुष्‍ट्याइँलाई सहन सक्‍दैनन् किनभने उचित न्‍यायले सरकार स्‍थिर रहँदछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 राजाले दुष्ट्याईं गर्नु घृणीत हो किनभने धार्मीकताद्वारा सिंहासन सबल हुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 राजाहरूले कुकर्मलाई घृणा गर्दछन्, किनकि धार्मिकताद्वारा नै सिंहासन स्थापित हुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 16:12

Následuj nás:

Reklamy


Reklamy