हितोपदेश 16:10 - नेपाली नयाँ संशोधित संस्करण10 राजाका ओठले दिव्यवाणी बोल्दछ, र तिनको मुखले न्यायलाई आघात पुर्याउनुहुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 राजा दिव्य अख्तियारले बोल्छन्, उनको न्याय सधैँ ठीक हुन्छ। Viz kapitolaपवित्र बाइबल10 राजाले बोलेको नै नियम बन्दछ, यसर्थ उसले न्यायसँग बोल्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 राजाको ओठले ईश्वरवाणी बोल्दछ; र तिनको मुखले न्यायलाई चोट पुर्याउनुहुँदैन। Viz kapitola |