हितोपदेश 15:5 - नेपाली नयाँ संशोधित संस्करण5 मूर्खले आफ्नो बुबाको अनुशासनलाई लत्याउँछ, तर सुधारलाई ध्यान दिनेले बुद्धिमानी देखाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 बुबाको शिक्षा नलिनु मूर्खता हो, उनको सुधारको कुरा सुन्नु बुद्धिमान् हो। Viz kapitolaपवित्र बाइबल5 मूर्खले आफ्नो बाबुले दिएको सजायलाई हेला गर्छ, तर जसले सुधारका कुरालाई ध्यान दिएर सुन्छ ऊ ज्ञानी हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 मूर्खले आफ्नो बुबाको अनुशासनलाई लत्याउँछ; तर सुधारलाई ध्यान दिनेले बुद्धिमानी देखाउँछ। Viz kapitola |