हितोपदेश 15:4 - नेपाली नयाँ संशोधित संस्करण4 निको पार्ने जिब्रो जीवनको रूख हो, तर छली जिब्रोले आत्मालाई आघात पुर्याउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 दयाको वचनले जीवन दिन्छ तर निष्ठुर वचनले आत्मा दु:खित पार्दछ। Viz kapitolaपवित्र बाइबल4 जुन वचनले मनको घाउ शान्ति पार्छ त्यो जीवन बृक्ष हो, तर छलपूर्ण वचनले आत्मालाई आघात पुर्याउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 निको पार्ने जिब्रो जीवनको रूख हो; तर छली जिब्रोले आत्मालाई चोट पुर्याउँछ। Viz kapitola |