Online Bible

- Reklamy -




हितोपदेश 15:3 - नेपाली नयाँ संशोधित संस्करण

3 परमप्रभुको नजर सर्वत्र रहन्‍छ, दुष्‍ट र असल दुवैमाथि उहाँ नजर राख्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 कहाँ, के हुँदै छ, परमप्रभुले हेरिरहनुहुन्‍छ, असल र दुष्‍ट मानिसहरूका काम उहाँले आफ्‍ना नजरमा राख्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 परमप्रभुको नजर प्रत्येक कुनामा पुगेको हुन्छ। उहाँ खराब असल देखिरहनु भएको हुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 याहवेहको नजर सर्वत्र रहन्छ; उहाँले दुष्‍ट र सज्जन दुवैमाथि नजर राखिरहनुहुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 15:3

Následuj nás:

Reklamy


Reklamy