हितोपदेश 15:27 - नेपाली नयाँ संशोधित संस्करण27 लोभी मानिसले आफ्नो परिवारमा सङ्कष्ट ल्याउँछ, तर जसले घूसलाई घृणा गर्छ त्यो जिउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 बेइमानदारसित धन लाभ गर्न चेष्टा गरे, तिम्रो परिवार सङ्कटमापर्नेछ, घुस नलेऊ र तिमी दीर्घायु हुनेछौ। Viz kapitolaपवित्र बाइबल27 लोभी मानिसले आफ्नै घरमा आपत बोलाउँछ, तर घूसलाई घृणा गर्ने मानिस बाँची रहन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 लोभीले आफ्नो परिवारमा विनाश ल्याउँछ; तर जसले घूसलाई घृणा गर्छ, त्यो बाँच्नेछ। Viz kapitola |