हितोपदेश 15:24 - नेपाली नयाँ संशोधित संस्करण24 जीवनको मार्गले बुद्धिमान्लाई उँभोतिर डोर्याउँछ, त्यसले उसलाई उँधो पातालतिर जानदेखि जोगाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 बुद्धिमान् मानिसहरूले जीवनमा पुर्याउने उकालो बाटो लिंदछन्, मृत्युमा पुर्याउने ओह्रालो बाटो होइन। Viz kapitolaपवित्र बाइबल24 बुद्धिमान मानिसले गरेको कामले उसलाई यस पृथ्वीमा जीवन दिन्छ अनि मृत्यु स्थानतिर जान रोक्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 समझदार मानिसलाई जीवनको बाटोले माथितिर डोर्याउँछ; त्यसले उसलाई तल पातालतिर जानदेखि जोगाउँछ। Viz kapitola |