हितोपदेश 15:23 - नेपाली नयाँ संशोधित संस्करण23 उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्छ, र ठीक समयमा बोलेको वचन कति असल हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 ठीक समयमा ठीक शब्द निक्लेको कति आनन्दको कुरा हो! Viz kapitolaपवित्र बाइबल23 सही जवाफ दिन सके मानिस खुशी हुन्छ, र ठीक समयमा सही जवाफ अत्यन्तै राम्रो हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्छ; र ठिक समयमा भनिएको वचन कति असल हुन्छ! Viz kapitola |