हितोपदेश 15:20 - नेपाली नयाँ संशोधित संस्करण20 बुद्धिमानी छोराले बुबालाई हर्षित तुल्याउँछ, तर मूर्ख मानिसले आफ्नी आमालाई तुच्छ ठान्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 बुद्धिमान् छोराले बुबालाई खुसी पार्छ तर मूर्ख छोराले आमालाई तुच्छ ठान्छ। Viz kapitolaपवित्र बाइबल20 एक बुद्धिमानी छोरोले बाबुको निम्ति खुशीयाली ल्याउँछ भने, मूर्ख छोरोले उसको आमालाई हेला गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 बुद्धिमान् छोराछोरीले आफ्नो बुबालाई हर्षित तुल्याउँछ, तर मूर्ख मानिसले आफ्नी आमालाई तुच्छ ठान्छ। Viz kapitola |