हितोपदेश 15:19 - नेपाली नयाँ संशोधित संस्करण19 अल्छेको बाटो काँढ़ैकाँढ़ाले छेकेको हुन्छ, तर ईमानदारको मार्गचाहिँ मूलबाटो हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 अल्छीको बाटोमा काँढै-काँढा हुन्छ तर इमानदारको मार्ग मूल-बाटो हो। Viz kapitolaपवित्र बाइबल19 एकजना अल्छे मानिसको मार्ग, काँढाहरूले भरिएको हुन्छ, तर ईमानदार मानिसको मार्ग फराकिलो बाटो झैं हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 अल्छेको मार्ग काँडाले छेकेको हुन्छ; तर धर्मीको मार्गचाहिँ राजमार्ग हो। Viz kapitola |