हितोपदेश 15:17 - नेपाली नयाँ संशोधित संस्करण17 द्वेषले भरिएको ठाउँमा मोटो बाछो खानुभन्दा प्रेम भएको ठाउँमा सागपातसँग भोजन गर्नु उत्तम हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 घृणाले भरिएको ठाउँमा स्वादिष्ट मासु खानुभन्दा आफूले प्रेम गरेका मानिसहरूसित साग-सब्जी खानु उत्तम हो। Viz kapitolaपवित्र बाइबल17 घृणाले भरिएको ठाउँमा धेरै खानु भन्दा, प्रेमले भरिएको ठाउँमा अलिकति खानु उत्तम हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 घृणाले भरिएको घरमा पोसाएको बहरको मासु खानुभन्दा बरु प्रेमसित सागसब्जी खानु नै बेस हो। Viz kapitola |