हितोपदेश 15:14 - नेपाली नयाँ संशोधित संस्करण14 विवेकशील हृदयले ज्ञानको खोजी गर्छ, तर मूर्खको मुखले मूर्खता नै रुचाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 समझदार मानिसहरू शिक्षा प्राप्त गर्न चाहन्छन् तर मूर्खहरू अज्ञानतासित सन्तुष्ट रहन्छन्। Viz kapitolaपवित्र बाइबल14 विवेकशील हृदयले अझ ज्ञान पाउने चेष्टा गर्छ, तर मूर्खले खाली मूर्खता मात्र खोजि रहन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 विवेकशील हृदयले ज्ञानको खोजी गर्छ; तर मूर्खको भोजन मूर्खता हो। Viz kapitola |