हितोपदेश 15:12 - नेपाली नयाँ संशोधित संस्करण12 खिल्ली उड़ाउनेले सुधारलाई निको मान्दैन, त्यसले बुद्धिमान्को सल्लाह लिँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अहङ्कारी मानिसहरूले भुल सुधार गर्न मन पराउँदैनन्, तिनीहरूले आफूभन्दा बुद्धिमान् मानिसहरूका सर-सल्लाह कहिल्यै मान्दैनन्। Viz kapitolaपवित्र बाइबल12 मूर्खले उसलाई कसैले सुधारेको मन पराउँदैन। यसर्थ त्यो बुद्धिमान मानिसबाट सल्लाह लिन जाँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 गिल्ला गर्नेले सुधारलाई मन पराउँदैन; त्यसैले तिनीहरू बुद्धिमान्लाई तिरस्कार गर्छन्। Viz kapitola |