हितोपदेश 14:34 - नेपाली नयाँ संशोधित संस्करण34 धार्मिकताले देशलाई उचाल्छ, तर पाप गर्नुचाहिँ कुनै पनि जातिको लागि बेइज्जती हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 धार्मिकताले राष्ट्रलाई महान् बनाउँदछ, पापले राष्ट्रको अपमान हुन्छ। Viz kapitolaपवित्र बाइबल34 धार्मिकताले राष्ट्रलाई महान तुल्याँउछ तर पाप भनेको सबैको लागि लज्जाजनक हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 धार्मिकताले राष्ट्रलाई उच्च तुल्याउँछ; तर पाप गर्नुचाहिँ कुनै पनि जातिको निम्ति कलङ्क हुन्छ। Viz kapitola |