हितोपदेश 14:33 - नेपाली नयाँ संशोधित संस्करण33 विवेकीको हृदयमा बुद्धिले वास गर्छ, मूर्खहरूका माझमा समेत बुद्धिले आफूलाई प्रकट गराउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 समझदार मानिसको हरेक सोच बुद्धिले भरिएको हुन्छ, तर मूर्खले बुद्धिबारे केही जान्दैन। Viz kapitolaपवित्र बाइबल33 ज्ञानी मानिसहरूको विचार ज्ञानको घर हो तर एकजना मूर्ख मानिसले ज्ञान के हो जान्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 बुद्धिमान्को हृदयमा बुद्धिले बास गर्छ, र मूर्खहरूको बीचमा पनि त्यसले आफूलाई प्रकट गराउँछ। Viz kapitola |