हितोपदेश 14:29 - नेपाली नयाँ संशोधित संस्करण29 धैर्यवान् मानिसको समझशक्ति अपार हुन्छ, तर गरम मिजासको मानिसले आफ्नो मूर्खता प्रदर्शन गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 शान्त भई बस्ने मानिस बुद्धिमान् हो, तातो रिस देखाउनेले आफ्नो मूर्खता मात्र देखाउँछ। Viz kapitolaपवित्र बाइबल29 धैर्यशील मानिसले धेरै विचार गरी काम गर्छ, तर जो मानिस चाँडै रिसा उँछ, उसले धेरै मूर्खतापूर्ण कामहरू गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 धैर्यवान् मानिसको समझशक्ति अपार हुन्छ, तर झट्टै रिसाउनेले आफ्नो मूर्खतालाई प्रदर्शन गर्छ। Viz kapitola |