हितोपदेश 14:27 - नेपाली नयाँ संशोधित संस्करण27 परमप्रभुको भय जीवनको मूल हो, जसद्वारा मानिस मृत्युको पासोहरूबाट उम्कन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 के मृत्युदेखि बाँच्न चाहन्छौ? परमप्रभुको आदर गर्नु जीवनको मूल हो। Viz kapitolaपवित्र बाइबल27 परमप्रभुको सत्कार गर्नु जीवनको मूल हो, यसले मानिसलाई मृत्युको पासोहरूबाट टाढा राख्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 याहवेहप्रतिको श्रद्धा जीवनको मूल हो, जसले मानिसलाई मृत्युको पासोबाट फर्काउँछ। Viz kapitola |