हितोपदेश 14:21 - नेपाली नयाँ संशोधित संस्करण21 आफ्नो छिमेकीलाई हेला गर्नेले पाप गर्छ, तर त्यो मानिस धन्य हो, जसले दरिद्रलाई दया गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 आनन्द पाउनलाई दरिद्रलाई दया गर, कसैलाई हेला गर्नु पाप हो। Viz kapitolaपवित्र बाइबल21 जसले आफ्नो छिमेकिलाई हेला गर्छ उसले पाप गर्छ, तर जसले गरीब माथि दया गर्छ त्यो धन्यको हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 आफ्नो छिमेकीलाई तुच्छ ठान्नेले पाप गर्छ; तर त्यो मानिस धन्य हो, जसले अभावमा परेकाहरूमाथि दया देखाउँछ। Viz kapitola |