हितोपदेश 14:16 - नेपाली नयाँ संशोधित संस्करण16 बुद्धिमान् मानिसले परमप्रभुको भय राख्छ र खराबीदेखि टाढ़ै रहन्छ, तर मूर्खचाहिँ गरम मिजासको र असावधानी हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 बुद्धिमान्ले होश गरेर दुष्टतादेखि टाढै रहन्छ। तर मूर्खले होश गर्दैन र त्यो काम गर्न साह्रै हतार गर्छ। Viz kapitolaपवित्र बाइबल16 एकजना ज्ञानी मानिस सतर्क रहन्छ अनि दुःखहरूबाट तर्कन्छ, तर एकजना मूर्ख विश्वासको साथ यसै दुःखतिर अघि बढ्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 बुद्धिमान् मानिसले याहवेहको डर मान्छ, र दुष्टतादेखि परै बस्छ; तर मूर्खचाहिँ अहङ्कारी हुन्छ, विस्वस्त हुन्छ। Viz kapitola |