हितोपदेश 14:15 - नेपाली नयाँ संशोधित संस्करण15 बेवकूफ मानिसले जुनसुकै कुरा पत्याउँछ, तर समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 मूर्खले जे कुरा पनि विश्वास गर्छ तर विवेकी समझदारले होश गरेर कदम बढाउँछ। Viz kapitolaपवित्र बाइबल15 एकजना अनुभवरहित मानिसले आफूले सुनेको प्रत्येक कुरामा विश्वास गर्छ, तर एकजना ज्ञानी मानिसले उसले टेकेको प्रत्येक पाइलाको राम्ररी विचार गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 सोझो मानिसले हरेक कुरामा विश्वास गर्छ; तर विवेकशील मानिसले आफ्ना पाइलाहरूबारे विचार गर्छ। Viz kapitola |