हितोपदेश 14:12 - नेपाली नयाँ संशोधित संस्करण12 कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 जुन बाटो ठीक छ भनी तिमी सोच्दछौ, त्यसले तिमीलाई मृत्युमा पुर्याउला। Viz kapitolaपवित्र बाइबल12 त्यहाँ एउटा यस्तो मार्ग पनि छ जसलाई मानिसहरूले सही भनी सम्झन्छन्, तर अन्त्यमा त्यस मार्गले मृत्युतिर डोर्याउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 कुनै बाटो मानिसलाई ठिक लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ। Viz kapitola |