हितोपदेश 14:11 - नेपाली नयाँ संशोधित संस्करण11 दुष्टको घर भत्काइनेछ, तर ईमानदारको पालमा फलिफाप हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 दुष्टको घर भत्केर जान्छ तर धर्मीको घर खडै रहन्छ। Viz kapitolaपवित्र बाइबल11 एक दुष्ट मानिसको घर ध्वंश हुनेछ, तर इमानदार मानिसको घर फलिफाप हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 दुष्टको घर भत्काइनेछ; तर धर्मीको पालमा फलिफाप हुनेछ। Viz kapitola |