हितोपदेश 13:6 - नेपाली नयाँ संशोधित संस्करण6 ईमानदार मानिसलाई धार्मिकताले सुरक्षा गर्छ, तर दुष्टताले पापीको संहार गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 धर्मीले निर्दोषको रक्षा गर्छ तर दुष्ट्याइँले पापीहरूको पतन गराउँछ। Viz kapitolaपवित्र बाइबल6 इमान्दरिताले निर्दोषहरूको रक्षा गर्छ, तर दुष्टताले पापीहरूलाई नष्ट पार्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 धार्मिकताले निर्दोष मानिसलाई रक्षा गर्छ; तर दुष्टताले पापीलाई नष्ट पार्छ। Viz kapitola |