हितोपदेश 13:5 - नेपाली नयाँ संशोधित संस्करण5 धर्मीले झूटलाई घृणा गर्दछ, तर दुष्टले लाज र बेइज्जत ल्याउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 इमानदार मानिसहरूले झूटो कुरालाई घृणा गर्दछन् तर दुष्टहरूका वचन लाजलाग्दा र बदनामी ल्याउने हुन्छन्। Viz kapitolaपवित्र बाइबल5 धर्मी मानिसहरूले झूटलाई घृणा गर्छन् तर दुष्ट मानिसहरूले शर्मलाग्दो अनि बेइज्जतीपूर्ण व्यवहार गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 धर्मीले झूटलाई घृणा गर्छ; तर दुष्टले दुर्गन्ध फैलाउँछ, र आफैँमा बदनाम ल्याउँछ। Viz kapitola |