Online Bible

- Reklamy -




हितोपदेश 13:4 - नेपाली नयाँ संशोधित संस्करण

4 अल्‍छेले लालसा गर्छ र त्‍यसलाई केही पनि मिल्‍दैन, तर लगनशीलका इच्‍छाहरू पर्याप्‍त रूपले पूरा गरिन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 अल्‍छीले कुनै कुराको जति नै चाहना गरे तापनि त्‍यो कहिल्‍यै पाउनेछैन। मेहनत गर्ने मानिसले आफूले चाहेका सबै थोक प्राप्‍त गर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 अल्छे मानिसको धेरै चाहनहरू हुन्छन् तर उसले केही पाउँदैन तर परिश्रमी मानिससँग उसले चाहे भन्दा ज्यादा चीज हुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अल्छेले उत्कट इच्छा गर्छ, र त्यसलाई केही पनि मिल्दैन; तर परिश्रमीका इच्छाहरू पूर्ण रूपमा पूरा हुन्छन्।

Viz kapitola kopírovat




हितोपदेश 13:4

Následuj nás:

Reklamy


Reklamy