हितोपदेश 13:24 - नेपाली नयाँ संशोधित संस्करण24 छड़ी नचलाउने बुबाले आफ्नो छोरालाई घृणा गर्छ, तर त्यसलाई प्रेम गर्ने बुबाले होशियारीसाथ त्यसलाई अनुशासन दिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 छोरोलाई अनुशासनमा नराख्नेले उसलाई प्रेम गर्दैन। छोरोलाई प्रेम गर्नेले उसको सुधार गर्छ। Viz kapitolaपवित्र बाइबल24 जुन मानिसले आफ्नो छोरा-छोरीलाई सजाय दिंदैन उसले तिनीहरूलाई माया पनि गर्दैन, तर जुन मानिसले आफ्नो छोरालाई प्रेम गर्छ उसलाई अनुशासनमा राख्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 आफ्ना छोराछोरीलाई छडी नलाउनेले तिनीहरूलाई घृणा गर्छ, तर तिनीहरूलाई प्रेम गर्नेले त तिनीहरूलाई अनुशासनमा राख्दछ। Viz kapitola |