Online Bible

- Reklamy -




हितोपदेश 13:19 - नेपाली नयाँ संशोधित संस्करण

19 आफ्‍नो चाहना पूरा हुँदा प्राणलाई तृप्‍ति मिल्‍दछ, तर मूर्खहरू खराबीबाट फर्कन मन पराउँदैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 आफूले चिताएको कुरा प्राप्‍त गर्नु कति असल कुरा हो! मूर्खहरू दुष्‍ट्याइँबाट फर्की सुध्रिने मन गर्दैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 यदि कुनै मानिसले उसले चाहेको केही चिज पाउँछ भने ऊ आनन्दित हुन्छ। तर मूर्खहरू दुष्टता र खराब कर्महरूबाट फर्कन घृणा गर्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 पूर्ण भएको चाहना प्राणको निम्ति मिठो हुन्छ; तर मूर्खचाहिँ दुष्‍टताबाट फर्कन घृणा गर्छ।

Viz kapitola kopírovat




हितोपदेश 13:19

Následuj nás:

Reklamy


Reklamy