हितोपदेश 13:15 - नेपाली नयाँ संशोधित संस्करण15 असल समझदारीले निगाह प्राप्त गर्छ, तर बेईमानको मार्गचाहिँ कठिन हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 समझदार व्यक्तिले आदर पाउँदछ तर भरोसा गर्न नसकिने व्यक्तिहरू बिनाशतर्फ जाँदैगरेका हुन्छन्। Viz kapitolaपवित्र बाइबल15 बुद्धिमानीले दया पाउँछ तर बेईमानको बाटो तिनीहरूको नाश हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 असल न्यायले निगाह प्राप्त गर्छ; तर विश्वासघातीको मार्गले तिनीहरूलाई विनाशमा डोर्याउँछ। Viz kapitola |