हितोपदेश 13:10 - नेपाली नयाँ संशोधित संस्करण10 घमण्डले केवल झगड़ा पोस्दछ, तर सरसल्लाह लिनेहरूमा बुद्धि पाइन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 अहङ्कारले झगडा मात्र ल्याउँदछ। सरसल्लाह लिनु अति बुद्धिमानी हो। Viz kapitolaपवित्र बाइबल10 घमण्डले झगडा़ मात्र बढाउँछ, तर जो मानिस नम्रतापूर्वक अरूको उपदेश सुन्छ त्यो ज्ञानी हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अहङ्कारले झगडा मात्र उब्जाउँछ; तर सरसल्लाह लिनेहरूले बुद्धि पाइन्छ। Viz kapitola |