हितोपदेश 12:9 - नेपाली नयाँ संशोधित संस्करण9 आफू प्रतिष्ठित व्यक्ति भइटोपलेर आहार नै नहुनुभन्दा, आफू केही नभएर पनि आफ्नो एक जना दास हुनु बेस हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 आफूलाई उच्च देखाएर भोकभोकै बस्नुभन्दा सरल भई साधारण जीविकाको मेलो गर्नु असल हो। Viz kapitolaपवित्र बाइबल9 प्रतिष्ठित व्याक्ति हुँ भनी बहना गर्नु तर प्रचुर मात्रमा खाना नहुनु भन्दा एउटा साधरण व्याक्ति भएर आफैंलाई आफ्नो सेवक बनाउँनु असल हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 खानको निम्ति भोजन नभए तापनि आफ्नै बढाइचढाइ गर्ने मानिसभन्दा बरु साधारण मानिस भएर एक जना मालिकको मात्र सेवक हुनु उत्तम हो। Viz kapitola |