Online Bible

- Reklamy -




हितोपदेश 12:7 - नेपाली नयाँ संशोधित संस्करण

7 दुष्‍ट मानिसहरू फालिन्‍छन्‌ र तिनीहरू रहनेछैनन्, तर धर्मीको घर दृढ़तासाथ खड़ा रहन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 दुष्‍टहरू नाश भएर जान्‍छन्, तिनीहरूको सन्‍तानसमेत रहँदैन तर धर्मीहरूको परिवार बाँचिरहन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 दुष्ट मानिसहरूलाई नष्ट गरिन्छ अनि अस्तित्व रहित हुन्छ, तर धर्मी मानिसहरूको घर दृढतासाथ खडा रहन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 दुष्‍टहरू पराजित हुन्छन् र लोप हुन्छन्; तर धर्मी जनको घर दृढतासाथ खडा रहन्छ।

Viz kapitola kopírovat




हितोपदेश 12:7

Následuj nás:

Reklamy


Reklamy