हितोपदेश 12:6 - नेपाली नयाँ संशोधित संस्करण6 दुष्टको वचनले कसैको रगत बगाउन ढुकिरहन्छ, तर धर्मीको वचनले तिनीहरूलाई छुटकारा दिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 दुष्टहरूको बोली प्राणघातक हुन्छ। तर धर्मीको बोलीले उनीहरूको उद्धार गर्दछ। Viz kapitolaपवित्र बाइबल6 दुष्टहरूको शब्दहरू उपगोपनबाट आक्रमण भए झैं आउँछन्, तर ईमानदारीहरूको वचनले तिनीहरूलाई बचाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 दुष्टका वचनहरूले रक्तपातको निम्ति ढुकिबस्छन्, तर धर्मीको बोलीले तिनीहरूलाई उद्धार गर्छ। Viz kapitola |