हितोपदेश 12:27 - नेपाली नयाँ संशोधित संस्करण27 अल्छे शिकारीले शिकार फेला पार्दैन, तर लगनशील मानिसले धन-सम्पत्ति पाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 अल्छीले चिताएको पुग्दैन तर मेहनतीले धेरै धन कमाउँछ। Viz kapitolaपवित्र बाइबल27 एकजना अल्छी मानिसले उसको शिकार भेट्दैन, तर परिश्रमी मानिसले धेरै सम्पत्ति प्रप्त गर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 अल्छे मानिसले आफ्नो शिकार पनि पकाउँदैन, तर लगनशील मानिस आफ्नो शिकारको प्रशस्तताबाट खान्छ। Viz kapitola |