हितोपदेश 12:15 - नेपाली नयाँ संशोधित संस्करण15 मूर्खको बाटो आफ्नो नजरमा ठीकै देखिन्छ, तर समझदार मानिसले अरूको सल्लाह सुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 मूर्खहरूले सधैँ आफैंलाई ठीक छौं भनी सम्झन्छन्। बुद्धिमान्हरूले सल्लाहका कुरा सुन्छन्। Viz kapitolaपवित्र बाइबल15 एक मूर्खले उसले जे गर्छ त्यसैलाई ठीक सोच्छ तर एक ज्ञानीले अरूबाट उपदेश लिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 मूर्खको चाल त्यसकै लागि ठिक देखिन्छ, तर बुद्धिमान् मानिसले अरूको सल्लाह सुन्छ। Viz kapitola |