हितोपदेश 12:10 - नेपाली नयाँ संशोधित संस्करण10 धर्मी मानिसले आफ्नो पशुको वास्ता गर्छ, तर दुष्टको सबैभन्दा दयालु काम पनि निर्दयी हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 धर्मी मानिसले आफ्ना पशुहरूको हिफाजत गर्छ तर दुष्टहरू आफ्ना पशुहरूप्रति निष्ठुर हुन्छन्। Viz kapitolaपवित्र बाइबल10 एकजना धर्मी मानिसले उसको पशुहरूको आवश्यकता ख्याल गर्छ, तर दुष्ट मानिसको असल काम निष्ठुर हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 धर्मी मानिसले आफ्नो पशुहरूको वास्ता गर्छ; तर दुष्ट मानिसको अति दयापूर्ण काम पनि निर्दयी हुन्छ। Viz kapitola |