हितोपदेश 11:9 - नेपाली नयाँ संशोधित संस्करण9 ईश्वरहीनको आफ्नै मुखले आफ्नो छिमेकीको बरबादी गर्छ, तर ज्ञानले धर्मीलाई छुटकारा मिल्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 परमेश्वर नमान्ने मानिसहरूका कुराले तिम्रो नाश गराउन सक्छ तर धर्मीको बुद्धिमानीले तिमीलाई बचाउन सक्छ। Viz kapitolaपवित्र बाइबल9 अधर्मी मानिसले आफ्नो छिमेकीलाई वचनले नै आघात तुल्याउँछ, तर धर्मी मानिसहरू ज्ञानद्वारा बचाइन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 ईश्वरविहीन मानिसको कुराले आफ्नै मुखले आफ्नो छिमेकीलाई नष्ट पार्छ, तर धर्मीचाहिँ ज्ञानद्वारा उम्कनेछ। Viz kapitola |