हितोपदेश 11:8 - नेपाली नयाँ संशोधित संस्करण8 धर्मी मानिस सङ्कष्टबाट बचाइन्छ, अनि त्यसको साटो दुष्टमाथि नै त्यो आइपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 धर्मी मानिस दु:ख-कष्टबाट बचाइन्छ, त्यसको सट्टामा ती कष्टहरू दुष्टमाथि आइलाग्छन्। Viz kapitolaपवित्र बाइबल8 धर्मी मानिसलाई कष्टबाट बचाइन्छ, तर बदलामा त्यो कष्ट दुष्ट माथि आइ पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 धार्मिक व्यक्ति सङ्कष्टबाट बचाइन्छ, र त्यो दुष्टमाथि आइपर्छ। Viz kapitola |