Online Bible

- Reklamy -




हितोपदेश 11:31 - नेपाली नयाँ संशोधित संस्करण

31 यदि धर्मीहरूले पृथ्‍वीमा आफ्‍नो प्रतिफल पाउँछन्‌ भने, ईश्‍वरहीन र पापीहरूले झन्‌ कति बढ़ी पाउलान्‌?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 धर्मी मानिसहरूले यसै पृथ्‍वीमा आफ्‍ना इनाम पाउँछन्। यसर्थ यो निश्‍चय छ कि दुष्‍ट र पापी मानिसहरूले सजायँ पाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 एकजना धर्मी मानिसलाई अफुले पृथ्वीमा गरेको राम्रो कामको फल प्राप्त हुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 यदि धर्मी जनले आफ्नो प्रतिफल यस संसारमा पाउँछ भने, झन् अधर्मी र पापीहरूले त कति बढ्ता पाउनेछन्!

Viz kapitola kopírovat




हितोपदेश 11:31

Následuj nás:

Reklamy


Reklamy