हितोपदेश 11:30 - नेपाली नयाँ संशोधित संस्करण30 धर्मात्माको फल जीवनको रूख हो, अनि जसले मानिसहरू उद्धारमा ल्याउँछ, त्यो बुद्धिमान् हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 धार्मिकताको फल जीवन हो र मानिसको जीवन बचाउनेचाहिँ ज्ञानी हो। Viz kapitolaपवित्र बाइबल30 धर्मी मानिसले गरेको कर्मफल “जीवनको वृक्ष” जस्तो हो, अनि ज्ञानी मानिसले आरूलाई नयाँ जीवन दिन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 धर्मी जनको फल जीवनको रूख हो; अनि बुद्धिमान्ले साथी पाउँदछ। Viz kapitola |