हितोपदेश 11:25 - नेपाली नयाँ संशोधित संस्करण25 उदार मानिसको फलिफाप हुन्छ, अरूलाई उत्साह दिने व्यक्तिले आफू पनि नयाँ उत्साह प्राप्त गर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 उदार चित्तको होऊ र तिम्रो फलिफाप हुनेछ, अरूलाई मद्दत गर र तिमीले मद्दत पाउनेछौ। Viz kapitolaपवित्र बाइबल25 उदार मानिसले उन्नति गर्छ अरूको तिर्खा मेटाउने मानिसको आफ्नो पनि तिर्खा मेटिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 उदार मानिसको उन्नति हुनेछ; जसले अरूलाई उत्साह दिन्छ, ऊ आफैँ पनि उत्साहित हुनेछ। Viz kapitola |