हितोपदेश 11:22 - नेपाली नयाँ संशोधित संस्करण22 सुँगुरको नाकमा सुनको नत्थ भएझैँ एक विवेकहीन सुन्दरी स्त्री पनि हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 विवेक नभएकी नारीको सुन्दरता सुँगुरको थुतुनोमा सुनको नत्थ लाएझैँ हो। Viz kapitolaपवित्र बाइबल22 एउटी सुन्दरी तर मूर्ख आइमाई, सुँगुरको नाकमा शुद्ध सुनको बुलाकी जस्ती हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 विवेकहीन सुन्दरीचाहिँ सुँगुरको थुतुनोमा सुनको बुलाकी भएजस्तै हो। Viz kapitola |