हितोपदेश 11:21 - नेपाली नयाँ संशोधित संस्करण21 यो कुरा निश्चित छ: दुष्टहरू दण्डविना उम्कनेछैनन्, तर धर्मीहरूले छुटकारा पाउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 यो निश्चय छ कि दुष्ट मानिसहरूले सजायँ पाउनेछन् तर धर्मीहरूले छुटकारा पाउनेछन्। Viz kapitolaपवित्र बाइबल21 यो सत्य हो कि दुष्ट मानिसहरूले सजाय पाउँने छन् तर धर्मी मानिसहरूले तिनीहरूको सन्तानहरूलाई मुक्त पार्नेछन् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 यो निश्चय जान: दुष्टले आवश्य दण्ड पाउनेछ, तर धर्मीका सन्ततिले छुटकारा पाउनेछन्। Viz kapitola |