हितोपदेश 11:2 - नेपाली नयाँ संशोधित संस्करण2 जब अहङ्कार आउँछ, तब अपमान पनि आइलाग्छ, तर नम्रताले बुद्धि ल्याउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 अहङ्कारी मानिसको चाँडै बेइज्जत हुन्छ, नम्र स्वभाव राख्नु बुद्धिको कुरा हो। Viz kapitolaपवित्र बाइबल2 अपमान घमण्डसँग आँउछ, तर ज्ञान नम्रतासँगै आउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 जब अहङ्कार आउँछ, तब बदनामी पनि आउँछ; तर नम्रतासँग बुद्धि आउँछ। Viz kapitola |