हितोपदेश 11:17 - नेपाली नयाँ संशोधित संस्करण17 दयालु हुनाले मानिसको आफ्नै हित हुन्छ, तर निर्दयी मानिसले आफैमाथि सङ्कष्ट ल्याउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 दया गर्ने मानिसले आफ्नै कल्याण गर्दछ, निष्ठुरीले आफ्नै हानि गर्दछ। Viz kapitolaपवित्र बाइबल17 दयालु मानिसले केही कर्म गर्दा उसको हित हुन्छ, तर दुष्ट मानिसको कर्मले उसैलाई सङ्कष्ट गराउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 दयालु मानिसले आफैँलाई लाभ पुर्याउँछ, तर निर्दयी मानिसले आफूमाथि सङ्कष्ट निम्त्याउँछ। Viz kapitola |