हितोपदेश 11:12 - नेपाली नयाँ संशोधित संस्करण12 समझ नभएको मानिसले आफ्नो छिमेकीको खिल्ली उड़ाउँछ, तर समझदार मानिसले आफ्नो जिब्रोमा लगाम लगाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अर्काको निन्दा गरेर बोल्नु मूर्खता हो, ज्ञानी मानिस चुप भई बस्छ। Viz kapitolaपवित्र बाइबल12 असल समझ नभएकाहरूले आफ्ना छिमेकीहरूको विषयमा विरोधी कुरा गर्छन्, तर समझदार मानिसहरूले आफ्नो जिब्रोलाई नियन्त्रणमा राख्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 विवेकहीनले आफ्नो छिमेकीको खिसी गर्छ; तर विवेकीले आफ्नो जिब्रोलाई लगाम लगाउँछ। Viz kapitola |